दाङ तुलसीपुर उपमहानगरपालिका-४ खुमखानीमा काठको घारमा गरिएको मौरीपालन । गाउँघरमा अहिलेपनि परम्परागत ढाँचाले काठको घारमा मौरीपालन गरिन्छ । तस्बिरःदीपक बोहरा /रासस
दाङ तुलसीपुर उपमहानगरपालिका ४ खुमखानीमा काठको घारमा गरिएको मौरीपालन । गाउँघरमा अहिलेपनि परम्परागत ढाँचाले काठको घारमा मौरीपालन गर्ने गरिएको छ । तस्बिरःदीपक बोहरा /रासस