अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १६ किलोमिटर सडकखण्ड छ लेन बिस्तारको कार्य गरिँदै । तीन वर्षमा सम्पन्न गर्ने भनिएको सडक बजेट अभाव र ढिलासुस्तीका कारण २५ प्रतिशत मात्रै प्रगति भएको छ । तस्बिर ः रमेश गिरी/ रासस