आलु खेती

कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीस्थित बेलढुङ्गा कृषक समूहले उत्पादन गरेको आलु । यहाँ उत्पादिन आलुलाई ‘बेलढुङ्गा’ नामाकरण गरी बजार पठाउने तयारी गरेको छ ।

तस्बिर -: रासस