चक्लाबन्दी गरिएको जमिनमा धान रोपाइँ

कास्की,९ असारः

गण्डकी प्रदेश सरकारको लगानीमा चक्लाबन्दी गरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको खेतमा धान रोप्दै किसान । यहाँ चक्लाबन्दीपछि खेती गर्न कृषकलाई सहज भएको छ ।

तस्बिरः कृष्ण दवाडी/रासस