पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ, ९ असारः

गए रातिदेखि भएको निरन्तर वर्षाले डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आइतबार बिहान गएको पहिरोले अवरुद्ध भएको सडक । पहिराका कारण सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् ।

तस्बिर -: जनक श्रेष्ठ/रासस