कैलाली, ९ असार -:
चलचित्र विकास बोर्ड काठमार्डौद्वारा धनगढीमा सञ्चालित राष्ट्रिय बाल चलचित्र महोत्सव– २०८१ को अवसरमा ‘विद्यार्थीसँग भुवन केसी’ कार्यक्रम अन्तर्गत शारदा माध्यामिक विद्यालय वैयावेहडीमा अध्ययनरत छात्र जगन्नाथ जोशी बाल प्रस्तोताका रूपमा चलचित्र क्षेत्रका नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग अन्तरवार्ता लिँदै ।
तस्बिर -: तिलकराज ओझा/रासस