रोपाइँ कार्यक्रममा बालबालिका हिलो खेल्दै

भरतपुर महानगरपालिका– ६ मा एक्काइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा हिलो खेल्दै स्थानीय महिलाहरू ।

तस्बिर -: प्रदीपराज वन्त/रासस