प्रम प्रचण्ड र एमाले अध्यक्ष ओली भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गर्नुहुँदै ।

तस्बिर -: प्रदीपराज वन्त / रासस