शुक्लाफाँटा नगरपालिका १२ स्थित वनहरा नदी माथि बन्दै गरेको पुलका पिल्लर निर्माणका लागि कार्य गर्दै मजदुर । पुल रु २५ करोड बढीको लागतमा निर्माण भैरहेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु /रासस
शुक्लाफाँटा नगरपालिका-१२ स्थित वनहरा नदी माथि बन्दै गरेको पुलका पिल्लर निर्माणका लागि कार्य गर्दै मजदुर । पुल रु २५ करोड बढीको लागतमा निर्माण भैरहेको छ ।