हिलोमा फसेका सवारीसाधन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा फसेका सवारीसाधन । शनिबारदेखि अवरुद्ध सडक आइतबार बिहान एकतर्फी सञ्चालनमा आए पनि सवारीसाधन फस्ने भएकाले वैकल्पिक रुपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउरालीको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

 

तस्बिरः मिला दरै/रासस