झरीमा धान रोपाइँ गर्दै महिला
लमजुङ, २३ असार ः लमजुङ बेँसीसहर नगरपालिका– ८ सेराफाँटमा आइतबार झरीका बीचमा धान रोपाइँ गर्दै महिला। जिल्लामा असार सकिन लाग्दा बल्ल ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तस्बिरः जनक श्रेष्ठ, रासस
लमजुङ बेँसीसहर नगरपालिका– ८ सेराफाँटमा आइतबार झरीका बीचमा धान रोपाइँ गर्दै महिला। जिल्लामा असार सकिन लाग्दा बल्ल ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस