कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सुनसरीको इनरुवा–४ स्थित गणेशपुर क्षेत्र । अविरल वर्षापछि बुधबार कुरुवा खोलामा आएको बाढीले यहाँको जनजीवन प्रभावित बनेको छ ।
तस्बिरः नवीन गड्तौला/ रासस
बाढीले जलमग्न गणेशपुर क्षेत्र सुनसरी, २५ असारः कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सुनसरीको इनरुवा–४ स्थित गणेशपुर क्षेत्र । अविरल वर्षापछि बुधबार कुरुवा खोलामा आएको बाढीले यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिरः नवीन गड्तौला÷ रासस
तस्बिरः नवीन गड्तौला/ रासस