जोखिममा पुल

भुरुङ्गखोलाको बाढीले कटान गरेर जोखिमपूर्ण बनाएको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको बेलीब्रिज । बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिममा परेको बेलि

 

तस्बिर -: सन्तोष गौतम/ रासस