मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रदेशस्तरीय दोस्रो मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार बिराटनगरमा भएको फाइनल खेलमा कोशी (रातो जर्सी) र सुदुरपश्चिम प्रदेश (आकाशे जर्सी)