बस र यात्रु खोजका लागि परिचालन भएका सुरक्षाकर्मी

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी ।

 

तस्बिरः कृष्ण आचार्य/रासस