म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा रघुगङ्गा नदीमा आएको बाढीले तटबन्ध बगाएपछि गरेको कटान । तटबन्ध बगाएर कटान गरेपछि राहुघाटमा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर : सन्तोष गौतम/ रासस
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा रघुगङ्गा नदीमा आएको बाढीले तटबन्ध बगाएपछि गरेको कटान । तटबन्ध बगाएर कटान गरेपछि राहुघाटमा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर : सन्तोष गौतम/ रासस म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा रघुगङ्गा नदीमा आएको बाढीले तटबन्ध बगाएपछि गरेको कटान । तटबन्ध बगाएर कटान गरेपछि राहुघाटमा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर : सन्तोष गौतम/ रासस