भानु प्रतिष्ठान र नेपाल प्रज्ञाप्रतिष्ठानले शनिबार काठमाडौँमा भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै सहभागीहरु । तस्बिर : हरिराम भेटुवाल / रासस
भानु प्रतिष्ठान र नेपाल प्रज्ञाप्रतिष्ठानले शनिबार काठमाडौँमा २११ औँ भानुभक्त आचार्यको जन्मजयन्तीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै सहभागीहरु । तस्बिर : हरिराम भेटुवाल / रासस