यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ । तस्बिरः नवीन लामिछाने/रासस
hf]lvd df]n]/ km8s]af6 uGtJotkm{ hfFb} dgfª, @ ;fpgM oxL c;f/ !* ut] cfPsf] af9Ln] lxdfnL lhNnf dgfªsf] rfd] ufpFkflnsf–! ltdfª vf]nfsf] sf7]k'n aufPkl5 km8s]af6 hf]lvd df]n]/ jf/kf/ ub}{ :yfgLojf;L . vf]nfdf kfgLsf] ;tx sd ePsfn] kvf{n nufpg] sfd eg] yflnPsf] 5 . tl:a/M gjLg nfld5fg]÷/f;;