पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीले बगाएर ल्याएको रुख स्थानीयवासीले सङ्कलन गर्दै । बाढीले बगाएर ल्याएको रुख सङ्कलन गरी ठूलोलाई स–सानो गोलिया बनाएर बिक्री गर्ने उनीहरु बताउँछन् । तस्बिरःअनिल यादव/रासस