पहिरोको जोखिममा घर

पृथ्वी राजमार्ग विस्तारले पहिरोको जोखिममा परेको तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा स्थानीयको घर सुरक्षाको लागि पर्खाल लगाउँदै कामदार । पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढेपछि चार लेनको सडक विस्त ।