निवर्तमान मुख्यमन्त्री अधिकारी रक्तदान गर्दै

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा शनिबार पृथ्वीचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी ।