गोमन सर्प

दाङको घोराही उपमहानगरपालिका-१७ ओखरामा हेमराज पाण्डेको घरभित्र बाट विषालु गोमन सर्पको घोराही-१५ का उद्दारकर्ता बसन्त सुबेदीले जिवितै उद्दार गर्दै ।