नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा महाआरती गरिँदै । हरेक सोमबार साँझ मन्दिरमा महाआरती गर्ने गरी सोमबारदेखि विधिवत रुपमा शुभारम्भ गरिएको छ ।
तस्बिर -: टेकराज पोखरेल/रासस

तस्बिर -: टेकराज पोखरेल/रासस