दाङको घोराही उपमहानगरपालिका–४ स्थित डाँडागाउँमा तामाको अचार बनाउने तयारी गर्दै नेकपा एमालेकी नेत्री शान्ता चौधरी । करिब एक वर्ष अगाडिदेखि आफ्नै घरमा घरेलु उद्योग सञ्चालन गरेर सुरु गर्नुभएको शान्ताको अचार हिजो आज ब्राण्डकै रुपमा चर्चा छ ।
तस्बिरः कुलदीप न्यौपाने/रासस
