जाजरकोटको बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ । गत वर्ष कात्तिक १७ गतेको भूकम्पले घर भत्कँदा अहिलेपनि धेरै स्थानीयबासी अस्थायी टहरामा बस्दै आएका छन् । तस्बिर : हेमन्त केसी / रासस
जाजरकोटको बारेकोट गाउँपालिका–२ रोकाय गाउँ । गत कात्तिक १७ गतेको भूकम्पले घर भत्कँदा अहिलेपनि धेरै स्थानीयबासी अस्थायी टहरामा बस्दै आएका छन् । तस्बिर : हेमन्त केसी / रासस