काठमाडौँको तारकेश्वर नगरपालिका-५ स्थित धितालथोकमा किसानले गरेको तरकारी खेतीको टनेल तथा मकै खेती र आसपासको दृश्य ।
तस्बिर : हरिराम भेटुवाल/रासस
काठमाडौँ, ११ साउन : तारकेश्वरको धितालथोक आसपासको दृश्य काठमाडौँको तारकेश्वर नगरपालिका-५ स्थित धितालथोकमा किसानले गरेको तरकारी खेतीको टनेल तथा मकै खेती र आसपासको दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस