मिस माल्टा काठमाडौँमा

नेपाल भ्रमणकालागि आउनुभएका ‘मिस माल्टा’ चेरिस स्पिटेरी(बिचमा)सहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै ।

 

तस्बिर : किरणराज बिष्ट / रासस