किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हाते ट्याक्टर प्रदान गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा । गाउँपालिकाले ३२ जना किसानलाई अनुदानमा ट्याक्टर वितरण गरेको हो ।