माछापुच्छ्रे हिमाल र हरियाली धानखेत

लगातारको वर्षातपछि मौसम खुल्दा पोखरा-३२ गगनगौँडाबाट देखिएको हरियाली धानखेत, माछापुच्छ्रे हिमाल र लुकामारी गरेको बादल । मौसम खुलेसँगै पोखराको दृश्य मनमोहक देखिएको छ ।