चन्द्रागिरी नगरपालिका वडा नं १० बुद्ध चोकमा अबस्थित बुद्धको मुर्ति ।

ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा परिचित चन्द्रागिरी नगरपालिका त्यसैमाथि नेबार समुदायको धर्म, सांस्कृतिक र परम्परा झल्काउने विभिन्न दृश्य मध्यको एक आकर्षक ।