माछा मार्न जाल बुन्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका व्यक्ति माछा मार्न जाल बुन्दै । प्राकृतिक ताल तलैया, नदी, खोलामा माछा मार्न थारु समुदायले जाल हान्ने गर्छन् ।