ईच्छाशक्तिलाई मुसलधारे बर्षाले पनि छेक्दैन रहेछ।

तार्केश्वोर नगरपालिका फुटुङमा एक जना बालक मुसलधारे पानीमा भिज्दै साईकल सिक्दै छ। उसकाे याे कामबाट थाहाहुन्छकी ईच्छा भएपछि उपाएँ आफै आउछ।