राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा आयोजित ‘नेपाल युवा सम्मेलन २०२४’ उद्घाटन समारोहमा ।