क्षतिग्रस्त पुल

केहीसमय अघि बाढीले भत्किएर क्षतिग्रस्त भएको सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुल । पुल भत्किएसँगै राजविराज–कञ्चनपुरखण्ड आउजाउ गर्न नागरिकलाई समस्या परेको छ ।