पशु चाैपायकाे उद्दारमा सुरक्षाकर्मी ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट शुक्रबार दिउँसो आएको भीषण बाढीमा पशुचौपायको उद्धार गरिँदै सुरक्षाकर्मी ।