ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कार्यालयमा लेखपढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस