गाईजात्रामा बालबालिका

नेवाः पुचः बाँकेले मङ्गलवार नेपालगञ्जमा आयोजना गरेको गाईजात्राको लागि सजिएका बालबालिका ।