जुट प्रशोधन गर्दै किसान

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जुट प्रशोधन गर्दै किसान । नगदे बाली जुटमा लगानी अनुसारको प्रतिफल प्राप्त हुन छाडेपछि किसानको जुट खेतीप्रति आकर्षण घट्दो छ ।

 

तस्बिर : नवीन गड्तौला/ रासस