गर्मी छल्न पौडी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–८ मा रहेको टरुवा तालमा गर्मी छल्न पौडी खेल्दै स्थानीय युवाहरू ।