बस दुर्घटना

बस दुर्घटनाभरतपुर,९ भदौः चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर–२९ घुमाउनेमा आइतबार बिहान दुर्घटना भएको बस । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।