झाँक्री घाँसेफिस्टो चरा

बेलौरी नगरपालिकाको पुरैनी तालको सिमसार क्षेत्रमा बचेराका लागि चारो चुच्चोमा समातेको झाँक्री घाँसेफिस्टो चरा । यो चरा सिमसार क्षेत्रको घाँसे मैदानमा पाईने गरिन्छ । यसलाई अङ्ग्रेजीमा ग्रेसफुल प्रिनिया भन्ने गरिन्छ ।

 

तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस