तिजको रहर आयो बरिलै…

पोखरा फेवातालको किनारमा रहेको एक रेष्टुरेन्टमा तिजको गितमा नाचगान गर्दै महिलाहरु । पछिल्लो समय तिज पर्व आउनुभन्दा केही समय पहिले देखिनै महिलाहरु जम्मा भएर तिजको गितमा नाचगान गर्दै खानपीन गर्ने चलन बढ्दै गइरहेको छ ।