अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा मन्दिरमा ऐतिहासिक लाखे नाँच प्रस्तुत गरिँदै । श्रीकृष्ण जन्माष्टमीका दिन पञ्चेबाजाको तालमा सात ताल सम्म नाचिने यस नाँच नाचेमा भगवान् शिव र देवी पार्वती खुशी हुनुहुन्छ भन्ने मान्यता रहेको छ ।