आईटिएफ तेक्वान्दोका स्वर्णपदक विजयी श्रेष्ठद्वय सम्मानित
Arbindra Adhikari
२०८१ भदौ १३ बिहीवार ०९:३७
2.5K
shares
भारतको बेङ्लोरमा भदौ ४ देखि ९ गतेसम्म भएको दशौँ एसियन आईटिएफ तेक्वान्दो च्याम्पियनशिप अन्तर्गत 'भेट्रान' प्याट्रनतर्फ स्वर्णपदक विजयी हुनुभएका काभ्रेपलाञ्चोकका तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठ र 'फाइट'तर्फ स्वर्णपदक विजयी हुनुभएका किशोरबरुण श्रेष्ठ काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमीले बुधबार बनेपामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुँदै । तस्बिर : पेमा लामा / रासस
भारतको बेङ्लोरमा भदौ ४ देखि ९ गतेसम्म भएको दशौँ एसियन आईटिएफ तेक्वान्दो च्याम्पियनशिप अन्तर्गत ‘भेट्रान’ प्याट्रनतर्फ स्वर्णपदक विजयी हुनुभएका काभ्रेपलाञ्चोकका तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठ र ‘फाइट’तर्फ स्वर्णपदक विजयी हुनुभएका किशोरबरुण श्रेष्ठ काभ्रेपलाञ्चोक तेक्वान्दो आईटिएफ एकेडेमीले बुधबार बनेपामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुँदै ।