तनहुँमा दैनिक डेङ्गी पोजेटिभका बिरामीको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार र पृथ्वीराजमार्ग क्षेत्रमा लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियानमा जुटेका नेपाल प्रहरीसहित विभिन्न सामाजिक सङ्घसंस्थाका पदाधिकारी ।