नगर प्रमुख आचार्य-अनावरण

पोखरा महानगरपालिका र नेपाली सेनाको संयुक्त सहयोगमा पोखरा महानगरपालिका-२७ अर्घौ अर्चलेमा निर्मित कवि शिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको शालिक अनावरण गर्दै पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य।