प्रम ओली -सम्बोधन

दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ बैठक बुधबार काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।