उद्धार गर्दै सुरक्षाकर्मी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ पातुखोलामा गएराती गएको पहिरोले बगाएको घुम्ती पसलको सामान उद्धार गर्दै सुरक्षाकर्मी । यहाँ चारवटा घुम्ती पसल बगाएको छ ।