हेर्दा राम्रो माछापुछ्रे

हेर्दा राम्रो माछापुछ्रे .पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट मङ्गलबार बिहान देखिएको माछापुछ्रे हिमाल । केही दिनयता वर्षा थामिएपछि हिमाल खुलेका छन् ।

तस्बिर -: रामबहादुर थापा÷रासस