आत्महत्या रोकथामसम्बन्धी सचेतना पदयाली

आत्महत्या रोकथामसम्बन्धी सचेतना पदयाली
भोजपुर, २५ भदौः विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भोजपुर सदरमुकाममा निकालिएको सचेतना पदयात्रा । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय भोजपुर र स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा पदयात्रा गरिएको हो ।